Corona (COVID-19) Updates

एक पटक कोरोना पोजेटिभ भए जीवनभर स्वास्थ्य समस्या हुने खुलासा

काठमाडौं। अहिले नेपाल लगायत वि`श्व कोरोना भाइरसको महा`मा`रीको चपेटामा छ। नेपालमा १० हजार भन्दा धेरै संक्र मित भएका छन् भने २४ जनाको मृ त्यु भइसकेको छ। यही बीचमा कोरोना भाइरस बारे नयाँ तथ्य सार्वजनिक भएको छ।

बेलायती अनुसन्धान कर्ताहरुका अनुसार एक पटक कोरोना भाइरस पोजेटिभ भएका मानिसमा जीवन भर स्वास्थ्य समस्या देखिन सक्छ। अनुसन्धान कर्ताहरुले एकतिहाई कोरोना पोजेटिभको फोक्स लामो सयमका लागि ख`राब हुन्छ। उनीहरुलाई आजी`वन थकाई लाग्ने, स्वास प्रस्वास सम्ब`न्धि समस्या हुने दावी गरिएको छ।

यस्तै आईसीयूमा उपचार गरिएका कोरोना भाइ`रस विरामीको मष्तिस्कमा समेत नराम्रो असर पर्ने अनुसन्धानकर्ताहरुको दावी छ। अनुसन्धानकर्ताहरुले कोरोना भाइरस पोजेटिभ भएका मानिसहरुलाई भविश्यमा अल`जाइमरको समस्या पनि सक्ने दावी गरेका छन्।

उनीहरुले कोरोना भाइरस पोजेटिभ`हरुलाई ठिक भएर कोरोना भाइरस नेगेटिभ भइसके पनि थप उपचार गर्नुपर्ने सुझाव दिएका छन्।

Related Articles

Back to top button
Close