Corona (COVID-19) Updates

खुसीको खबर : कोरोना भाइरसले देखायो आफैं समा`प्त हुने लक्ष`ण ! सेयर गरौ !

अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्यु`टेशन भेटेका छन् । यो म्यु`टेशन अमेरिकाको एरिजोनामा एक कोरोना भाइरस सं’क्र’मि’त बिरामीको नभूना परी`क्षणमा पाइएको छ । त्यो नमूना परी`क्षणमा भाइरसको जेनेटिक म्याटेरियलको एउटा हि’स्सा गायब भएको पाइएको छ ।

भाइरसको जेनेटिक म्याटेरियल हराएको यस्तो घटना २००३ मा सार्स महामारी फैलिएपछि पनि देखिएको थियो । त्यसपछि विस्तारै सार्स महामारी समाप्त हुन थालेको थियो ।एरिजोना स्टेट युनि`भर्सिटीका अनुसन्धा`नकर्ताहरुलाई विश्वास छ कि यदि ठूलो परिमाणमा भाइरसको जिनोम सिक्वेन्स गर्ने हो भने यस्ता परिणाम अन्य स्थानबाट पनि पाइन सकिन्छ ।

अहिले भने कोरोनाभाइरस संक्र`मणका केसहरु विश्व`भर बढिरहेका छन् । अहिलेसम्म लगभग ४६ लाखभन्दा धेरै संक्र`मित भइसकेका छन् ।* यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल चित्रमा क्लिक गर्नुहोला *

Related Articles

Back to top button
Close