Thoughts

“विदेशी बुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने सरकारको नि`र्णय स्वाागत योग्य छ” -” मनिषा “

काठमाडौं। अंगि`कृत नागरिकताका विषयमा चलिरहेको वहस बीच अभिनेत्री मनिषा कोइरालाले पनि आफ्नो धार`णा सार्वजनिक गरेकी छन् । केही समय यता अभिनेत्री मनिषाले नेपालको राजनीतिक विषयमा पनि आफ्नो अभिब्यक्ति सार्वजनिक गर्न थालेकी छन् ।राजनीतिक परिवारको सदस्य मनिषा यस अघि राजनीतिक विषयमा त्यती बोल्ने ब्यक्ति होइनन् ।

तर पछिल्लो राजनी`तिक घट`ना क्रमका बारेमा भने उनले टिप्पणी सार्वजनिक गर्न लागेकी छन् । हालै अंगि`कृत नागरिकका विषयमा सरकारले गरेको निर्णयको म`निषाले स्वागत गरेकी छन् ।विदेशी वु`हारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने नागरिकता समबन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ ।

तर त्यस अघि अन्य अधिकारका लागि भने रोकेको छैन ।संस`दको राज्य व्यवस्था तथा सुशा`सन समितिले पारित गरेको नागरिकता सम्बन्धी विधेयक संसदवाट पनि पारित भएको हो ।तर नेपाली कांग्रेस र मधेस वादी दलले भने त्यसको विरोध जनाएका छन् ।

उनीहरुले यस अघि रा`खिएकै नागरिकता सम्बन्धी विधे`यक ठिक रहेको बताउँदै आएका छन् ।यस अघि नेपाली पुरुष`संग विवाह गर्ने विदेशी महिलाले चाहेकै समयमा नेपाली नागरि`कता पाउने ब्य`वस्था थियो ।

Related Articles

Back to top button
Close