Lockdown News

शनिबार र आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव, घर भाडा छुट गर्न माग !!!

काठमाडौं । सांसद भीमसेनदास प्रधानले नेपालमा पनि कोरोना भाइरस कोभिड १९ को संक्र`मण बढ्दै गएकाले कोरोना नियन्त्र`णकै लागि शनिबार र आइतबार बिदा दिन प्रस्ताव माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सां सद भीमसेनले लकडाउन खुकुलो बनाउँदा सवारी साधनहरुको चापसँगै सर्वसाधरणको चहलपहल बढेकाले शनि बार र आईतबार पनि सार्वजनिक विदा दिने व्यवस्था गर्न माग गरे ।

यस्तै यता, अर्का सांसद मिन`बहादुर विश्व कर्माले लकडाउन अवधि लाई शून्य समय मानेर राहतको व्यवस्था गर्नुपर्ने बताए । बैठकमा बोल्दै उनले भने- ‘लकडाउ`नभरीको आ`र्थिक कारोवार र दायित्वबारे सर्वत्र विवाद, बहस र अन्योल देखिएकाले लकडाउन सुरुदेखि अन्तिम सम्मको अवधिलाई शून्य समय मानेर सबै बर्गलाई राहत पुग्ने गरि प्या`केजको व्यवस्था गर्नुपर्छ ।’उनले लकडाउन सुरु गरेदेखि अन्तिम दिन स म्मको शू न्य समय मानेर यो शून्य समयमा व्यापार व्यवसाय रहेको घरधनीले घरभाडा नलिने निर्णय गनुपर्नेमा जोड दिए ।

सांसद लक्ष्मीकुमारी चौधरीले प्रश्न गर्ने, ‘मल बीउ नपाएर किसानले कहिले सम्म रुनु पर्ने हो ?’ सांसद भरकुमार शाहले किसान धमाधाम बर्खेखेती लगाउन व्यस्त रहेका अवस्थामा रासायनिक मलको चरम अभाव भएको बताए । सांसद राजेन्द्रकुमार राईले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरे । सांसद वृजे शकुमार गुप्ताले सामुदायिक विद्या`लयको गुण`स्तर दिनप्रतिदिन खस्कँदै गए`काले त`त्काल शै`क्षिक गुणस्तर सुधार गर्न सरकारको ध्याना`कर्षण गराए । उनले अस्थायी, राहतलगायत शि क्षकलाई हटाएर स्थायी शिक्षक मात्र राख्न सरकारसँग मा`ग गरे ।

सांसद रानी मण्डलले क्वारेन्टिनबाट कोरोना सर्ने अवस्था आएको उल्लेख गर्दै यसलाई व्यवस्थित बनाउन माग गरे । उनले क्वारेन्टिनहरुको अवलोकन गर्न सरकारलाई आग्रह गरे । सांसद भीमसे`नदास प्रधानले सवारी सा धनमा भौतिक दूरी कायम गर्न कठिन हुने भएकाले श`निबार र आइ`तबार दुई दिन सार्वजनिक बिदा दिन माग गरे ।सांसद भैरवबहादुर सिंहले सुदूरपश्चिममा भारतबाट आउने क्रम नरोकिएकाले कोरोनाको चुनौती थप बढेको जनाउँदै क्वा रेन्टिनमा बसेका सबै नागरिकको पीसीआर परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मीना सुब्बाले मृ`त्युपछि मात्र कोरोना परी क्षणको रिपोर्ट आएकाले यसको नियन्त्र णमा सरकार चुकेको आरोप लगाए ।

सांसद मनकुमारी जिसीले विदेशमा अलपत्र नागरिकलाई उद्धार गरेर ल्याउनु सरकारको सकारात्मक कदम भएको उल्लेख गर्दै क्वारे`न्टाइनलाई थप व्यवस्थित बनाउन माग गरे । सांसद महेश्व`रराज गहतराजले महिला हिं सा र जातीय विभेदको घट ना बढेकामा चिन्ता व्यक्त गर्दै सामाजिक अपराध नियन्त्रण गर्नका लागि ठोस कदम चाल्न आग्रह गरे ।

सांसद भवानी खापुङले पुष्पलाल लोकमार्गअन्तर्गत पूर्वी क्षेत्रमा बन्ने पुलको अझै निर्माण हुन नसकेको जनाउँदै ठेके दारलाई ताकेता गर्न माग गरे । सांसद मीनबहादुर विश्वकर्माले लकडाउनदेखि अन्तिमसम्मको अवधिलाई ‘शू`न्य’ समय मानी घर धनीले घरभाडा नलिने, बैंकले ब्याज नलिने, विद्यालयले शुल्क नलिने र दैनिक ज्यालादारी श्रमिकलाई मासिक रु सात हजार दिने व्यवस्था गर्न प्रस्ताव गरे ।

Related Articles

Back to top button
Close