Corona (COVID-19) Updates

नेपालमा कोरोना संक्र`मितको सं`ख्या १० हजार ना`घ्यो , आज ५ सय ३८ थपिए !

काठमाडौं, असार ९ , मंगलबार ५ सय ३८ कोरोनाका संक्र मित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागे श्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्र मित थपिएको जानकारी दिए।

सो सं`ख्या थपिए सँगै आज सम्म कुल सं`क्रमितको संख्या १० हजार ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७६ कोरो नाका विरामी निको भएर विभि`न्न अस्पताल बाट डिस्चार्ज भएका छन्।

आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन्। यी सहित हाल सम्म २ हजार २ सय १८ निको भएर घर फर्कि`एका छन्। त्यस्तै मृ`तक २३ जनामा कोरोना भाइरस देखिएको छ।

यस दिन ४ हजार ९ सय ९५ जनाकाे पि.सि.आर प रीक्षण गरिएकाे छ।

Related Articles

Back to top button
Close