Local News( SHANKHARAPUR)

असार १० गते (भोलि ) शंखरापुर नगर पालिकाका सम्पूर्ण सेवा बन्द हुने

शंखरापुर अनलाइन

काठमाडौं ,असार ९ । शंखरापुर नगरपालिकाको नगर सभाको अवसरमा भोलि असार १० गते नगरपालिकाका सम्पूर्ण सेवाहरु ब`न्द रहने भएका छन । नगरपालिकाको नीति कार्य`क्रम तथा बजेट माथि छलफल गर्नका लागि शुरु हुने नगर सभामा जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहने भएकोले सेवा बन्द रहने नगरपालिकाले सुचना प्रकाशित गरेर जानकारी गराएको छ । सुचना:

Related Articles

Back to top button
Close