NewsVideos

प्रत्यक्ष दर्शिको बयाननै आङ जिरिङ पार्ने, बचाउ बचाउ भनेको सुनियो तर जान सकिएन (भिडियो)

काठमाडौं । हेटौडामा परिवारकै सदस्यले ह त्या गरिएको भनिएकी सुस्मिताको वारेमा उनका छिमेकी पनि निकै राम्रो कुरा गर्छन । अरु वुहारी जस्तो बानी थिइन निकै सज्जन थिइन् । भान्छामा केही पकाएको छ भनेपछि छिमेकीका बालबालि`कालाई बाँडेर दिन्थिन् ।

कसै संग त्यसरी कुरा गरेको पनि देखिएन, एक छिमेकी महिलाले भनिन् । उनले घटना भएको कुरा हिान ८ वजे तिर थाहा पाएको बताइन् । घरको झ्यालवाट आफुसंग कुराकानी गर्ने गरेको बताइन् । उनले तर घटना भएको २ दिन यता भने सुस्मिता नबोलेको बताइन् । भान्छामा बत्ती पनि बलेको देखिन ति महिलाले भनिन् ।

उनले पैसाकै कारण परिवारकै सदस्यले ह त्या गरेको हुनसक्ने आशंका गरिन् । असोज महिनामा श्रीमान वितेका थिए । उनका श्रीमानले एक करोड रुपैयाको इन्सुरेन्स गराएको र त्यो पैसा सुस्मिताकै नाममा आउन लागेपछि परिवारका सदस्यले ह त्या गरेको हुनसक्ने बताएकी छन् ।

त्यो दिन राती एउटा कोठामा बस्ने सानी बालिकाले राति १२ वजेतिर बचाउ भनेर चिच्याएको सुनेको बताएकी थिइन् । विहान सुस्मिता नि धन भएको खबर पाएपछि बच्चीले त्यो आन्टी मर्यो ममी ? मैले त राति बचाउ बचाउ भनेर चिच्याएको सुनेको बताएकी थिइन् ।

कपिलवस्तुको वाढ`गंगा माइती भएकी सुस्मिताको केही महिना अघि मात्र धुमधामसंग विवाह भएको थियो । भर्खरै वैवाहिक जिवनको रंगिन संसारमा उनी रमाउदै थिइन् । तर त्यो रमाइलो समय विताएको ६ महिना नपुग्दै सु`ताले आफ्नो जिवनसाथी गुमाइन् । श्रीमान वितेको पीडा बोकेर बसेकी सुस्मिताको पनि अचानक निधन भयो ।

घटनामा संलग्न भएको अभियोगमा सुस्मि`ताको ससु`रा र नन्दलाई प्रहरीले पक्रा`उ गरेको छ । सुस्मिताको शव भान्छामा निकै वि भत्स अवस्थामा देखिएको थियो । ति महिलाले आफुसंग पनि प्रहरीले वयान लिएको बताएकी छन् । दुई दिन देखि ति सुस्मिता चुपचाप बसेको आफुले देखेको बताइन् । आफ्नो घर र सुस्मिताको भान्छा नजिकै भएका कारण भान्छामा भएको कृयाकलाप आफुहरुले देख्ने गरेको बताइन् । पहिला नन्दसंग कुरा गर्दै काम गरेको देख्ने गरेको छिमेकी महिलाले दुई तिन दिन यता नन्दसंग पनि कुरा गरेको नदेखेको बताइन् । उनी चुपचाप काम गर्दै गरेको आफुले देखेको बताइन् ।

Related Articles

Back to top button
Close