Thoughts

गल्ती नगर्नेले केही सिक्दैन !!

अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छन् । उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन् । उनको सापेक्षेतावादको सिद्धान्तलाई भौतिक शास्त्रमा युगान्तकारी परिवर्तनका रुपमा लिइन्छ । यहाँ हामीले उनका ७ भनाइहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको जीवनको लागि पनि महत्वपुर्ण हुन सक्छ । एक पटक हेर्नुस् र मनन गर्नुस् ।

  •  जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन ।
  •  ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।
  • हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर ।

 

  • भविष्यको बारेमा त्यति धेरै पनि नसोच किनभने यो छिट्टै आउँदछ ।
  • बलद्वारा शान्ति प्रप्त गर्न सकिदैन, मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।
  • ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतिनै मुर्ख थियौ ।
  • गणित गाह्रो लाग्छ कतिपनि भनेर चिन्तित नहोऊ, तिम्रो मस्तिष्क अझैपनि महान् छ ।

Related Articles

Back to top button
Close