Local News( SHANKHARAPUR)

माधब कुमार नेपालको क्षेत्र शंखरापुरमा सां`सद बिकास कोषको दुरु`पयोग !!

सरकारले सां`सदका लागि बजेट मार्फत विनियोजन गरेको ‘निर्वाचन क्षेत्र विकास’को रकम आफू खुशी खर्च गर्न नपाउने गरी गत आ.ब. कार्य विधि बनाएको थियो । संघी`य मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सांसदलाई विकास खर्चका लागि छुट्टा`इएको बजेट खर्च गर्न नि`श्चि`त मापद`ण्ड हुने गरी कार्यविधि बनाइएको थियो ।

तर शंखरापुर न पा वडा १ चौकि-भन्ज्यांगमा उक्त बिकास कोष बाट भेला नै नगरि ठेकेदार लाई ठेक्का दिएर गुणस्तर हिन काम तथा कमसल सामाग्री प्रयोग गरि पुर्ब-प्रधान मन्त्री तथा यस क्षेत्रका सं`साद माधब कुमार नेपालको बिकास कोसको रकम कार्य`कर्ताले दुरु`पयोग गरि स्थानीय,जनता रु`स्ट भएको जानकारी स्थानीयले दिएका छन् !

पुर्ब-प्रधान मन्त्री माधब कुमार नेपालको संसाद बिकास कोष को रु १५ लाख तथा नगर-पालिका बाट रु थप १ लाख गरि जम्मा रु १६ लाख गरि चाैकि भन्याङ खानेपानी को लागि बिनि`योजित बजेटमा कुनै पनि उपभोक्ता माथ सामुहिक भेला नगरी फर्जी फ`र्जी उपभोक्त समिति गठन गरि संसाद बिकास कोषको दुरु`पयोग भएको जानकारी स्थनिय बाट प्राप्त भएको छ !

कार्य`विधिमा सम्ब न्धित क्षेत्रका सांसद संयोजक भएको समिति गठन गरिनुपर्ने हुन्छ । उक्त समितिमा सम्बन्धित क्षेत्रका दुई प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका अ`ध्यक्ष र सम्बन्धित नगर`पालिका वा गाउँ पालिकाका प्रमुख वा अ`ध्यक्ष सदस्य हुनुपर्ने छ। समितिले योजना कार्य`क्रम छनोट गरिसके पछि मात्र सांसदका लागि विनि योजित रकम खर्च हुनेछ । उनका अनुसार सां`सदले पूर्वाधार विका`सका लागि मात्र खर्च गर्न पाउने गरी कार्य विधि बनाइएको छ ।

केहि तस्बिरहरु :

Related Articles

Back to top button
Close