News

पतिले ज्यान गुमा`एको ६ महिनामै पत्‍नी सुस्मितालाइ बीमाको ठूलो रकम आउँदै गरेको थाहा पाएपछि…. !!!

काठमाडौं । हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको ह त्या प्रकरणमा प्रहरीले मृत`कका ससुरा र नन्दलाई निय`न्त्रणमा लिएको छ । असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृ`त फेला परेकी थिइन् । अनुसन्धानका लागि थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई ज्यान सम्बन्धी कसुर अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

घरमै मृ त अवस्थामा भेटिएकी सुस्मि`ता थापाको ह त्या आशंका गरिएको छ। तीन दिनअघि घरको भान्छा कोठामा वी भत्स अवस्थामा भेटिएको सुस्मिताको श वको अनुसन्धान गर्ने क्रममा ह त्या देखिन आएको छ। गत मंगलबार बिहान सुस्मिताको श व भान्छामा भेटिएको थियो। मृतक थापाको टा उकोमा ग म्भीर चो ट पुगेको घटनास्थलमा पुगेका स्थानीयबासीले बताएका छन्।

मकवानपुर प्रहरीले उक्त घटना बारे अनु`सन्धान गरिरहेको जनाएको छ। सुस्मिता थापाका ससुरा र न`न्दको भूमिका शं कास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि बिहिबार उनीहरुलाई नियन्त्रणमा लिएको छ। घरमै रहेका ससुरा र नन्दले घटनाबारे थाहा नभएको बताएका थिए। तर सुस्मिताको श व भान्छामा अवस्थामा भेटिनुको आशंकामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी स्रोतले जनाएको छ।

६ महिनाअघि मात्रै सवारी दुर्घटनामा उनका श्रीमानको निधन भएको थियोे। प्रहरी स्रोतका अनुसार मृतक थापाका श्रीमानको दुर्घटना बीमा र जीवन बीमाको ठूलो रकम सुस्मितालाई आउँदै थियो। उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट घटना घटाइएको आशंका बलियो भएको छ

प्रहरीका अनुसार मृतकको ससुरा ५८ वर्षीय प्रकाश थापा र मृतककी नन्द २३ वर्षकी सीता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ । उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट ह त्या भएको आशंका बलियो भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भएता पनि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन नै गरेर जानकारी दिने जनाएको छ ।

Related Articles

Back to top button
Close