International News

सुशान्तको प्रिय कुकुर फुग्गीले निधनको खबर थाहापायो, यसरी फोटो हेरेर रोयो

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर भाइरल भइरहेको छ । एउटा कालो रंगको कुकुर सुशान्त राजपुतको तस्बिर मोवाइलमा हेरेर टोलाइरहेको छ । उसको आँखावाट आँशु गरिरहेको छ ।

आइतबार नि,धन भएका सुशान्त सिंह राजपुतको फुग्गी नाम गरेको कुकुरको अवस्था ग’म्भीर बनेको छ । त्यो कुकुरलाई सुशान्तले निकै माया गर्थे । सुशान्तसंगै हुर्केको कुकुर पनि सुशान्तको निधनमा निकै दुखी बनेको छ ।

अहिले सामाजिक संजालमा एउटा ह्द’यविदा’रक फोटो भाइरल बनेको छ जुन फोटोमा फुग्गीले सुशान्तको फोटो हेरेर बसिरहेको छ । उनले फुग्गीसँगै खेलेका र रमाएका धेरै तस्विरहरु शेयर गरेका छन् । सुशान्तको मृ’त्युपछि उस्को अवस्था निकै नाजुक भएपछि सुशान्तका म्यानेजरले डाक्टरलाई बोलाएको थिए ।

कुकुरले खाना समेत नखाएर सुशान्तको फोटो हेरेर बसिरहेको छ । डाक्टरले सुशान्तको मृ’त्यु, सहन नसकेर कुकुरलेपनि सु’सा’ई’ड गर्न खोजेको बताएको भारतीय मिडियाले दाबीका साथ भनेका छन् । मानिसमा जस्तो चेतना कुकुरमा पनि हुन्छ भनेर धेरै उदाहरणहरु सुनेका र देखेका पनि छौं । जुन मध्य यो एउटा हो।

यो पनि पढ्नुसस्/ कर्णाली प्रदेश सरकारको आगामी आव ०७७र०७८ को बजेटमाथि बुधबारबाट शुरु भएको छलफल बिहीबार पनि जारी रहेको छ । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको बिहीबार बसेको १५औँ बैठकका छलफलमा भाग लिँदै नेकपा कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुलाबजङ्ग शाहले जनता सडक कार्यक्रम यो वर्ष शहीद भएको टिप्पणी गर्नुभयो ।

Related Articles

Back to top button
Close