Corona (COVID-19) Updates

आज असार ४ गते काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्र मण पुष्टि

आज असार ४ गते काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्र, मण पुष्टि , काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्र मण पुष्टि भएकाे छ । जसमा २ जना काठमाडौंका, १ जना ललितपुरका र ३ जना भक्तपुरका गरी ६ जनामा कोरोना सं, क्रमण देखिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको कोरोना परीक्षणमा उनीहरुमा कोरोना संक्र, मण देखिएको हो। गौतमका अनुसार ६७१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ७ हजार ८४८ पुगेको हो ।

नयाँ संक्रमितमध्ये ५९१ पुरुष र ८० महिला रहेका छन्। बुधबार मात्रै ५८६ जनामा कोरोना संक्र मण पुष्टि भएको थियो। यस्तै आजथप १९ जना डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस विरु द्धको लडाईमा डेक्सामेथासोन पहिलो जीवन रक्षक औषधि साबित भएकाे दावि ,विश्वभरको वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन र औषधिको अनुसन्धान गर्न दिन रात लागि परिरहेका छन् तर अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

यसैक्रममा जहाँसुकै सस्तो मूल्यमा उपलब्ध हुने औषधि डेक्समेथासोनले कोरोना भाइरस संक्रमित गम्भीर बिरामीहरूको ज्या न बचाउन सहयोग पु-याउन सक्ने निष्क र्ष निकालिएको छ ।

Related Articles

Back to top button
Close