News

कालापानीमा नेपाली सेनाको ब्यारेक राख्ने तयारी !!

भारतले अति`क्रमण गरेको दार्चुलाको व्यास गाउँपालिकाको कालापानी भन्ने क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्ने तयारीमा सरकार जुटेको छ । सम्भ्यावता अध्ययन गरी नेपाली सेनाको ब्यारेक राखिने तयारी हुँदैछ । सम्भावित अध्ययन भइरहेको तर ब्यारेक राख्ने कुरामा टुंगो लागेको छैन ।सेनाको ब्यारेक रा`ख्नको लागि तीन स्थान हेरिसकेको छ ।

अहिले सरकारले व्यास गाउँ`पालिकाको छाङ्रुमा प्रहरीको चौकी राखि सकिएको छ । यसैगरी तिंकरमा पनि प्रहरीको सानो टोली पठाइएको छ । भारतले दा`र्चुलामा करिब ३७ हजार हेक्टर भूमि कब्जा गरेको छ । भारतले नेपाल र चीनको सीमा क्षेत्रमा १० हजार भन्दा धेरै सुरक्षा फौज राखिसकेको छ । १० हजारभन्दा धेरै सुरक्षा फौज राखि`सकेको छ

Related Articles

Back to top button
Close