Thoughts

“तिमीले भन्दा बढी दुख र संघर्ष मैले गरेकी छु तर पनि जीवनबाट हारिन, तिमीले किन हार्‍यौं” नेहा कक्कड

अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए ।अत्यन्तै दुख पीडा सहेर हुकिएका थिए ।भर्खरै नेहाको जन्मदिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन ।

 

त्यो बेला नेहाले रेलको डिब्बा डिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।”यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहिर आएको छ ।अहिले त झन् सुशान्तको निधनले बलिउड नै स्तव्ध बनेको छ ।सुशान्तको आत्माको शान्तिको कामना गर्दै सबै कलाकारहरुले दुख व्यक्त्त गरे ।

 

 

View this post on Instagram

 

‪I wish LIFE had an UNDO like Computers……… ?? RIP ?? Sushant Singh Rajput ?‬ We’re all going to miss you so bad…..

A post shared by Neha Kakkar (@nehakakkar) on

Related Articles

Back to top button
Close