International News

चीन र भारतको सीमामा झ डप, तीन भारतीय सैनिकको मृ`त्यु !

काठमाडौं, २ असार । चीन र भारतबीच सीमामा भि,ड न्त भएको छ । भि ,ड न्तमा तीन भारतीय सैनिकको मृ`त्यु भएको हो । भारतीय सञ्चार माध्यमहरुको अनुसार पूर्वी लद्दा`खको गलवान क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबीच झ ,ड प भएको थियो। सो क्रममा भारतको एक सै`निक अधिकारी र दुई जवानको मृ`त्यु भएको हो ।

सन् १९७५ पछि दुई देशको सीमा क्षेत्रमा भएको भि, ड न्तबाट यसरी पहिलो पटक सैनिकहरु मा, रिएका हुन् । घटनाबारे भारतीय सेनाले पत्रकार सम्मेलन बाट जानकारी गराउने तयारी गरेको छ । यो घट`नाले चीन भारत सम्बन्धमा त,नाव बढ्ने देखिएको छ । जसको अप्र`त्यक्ष असर नेपाल सम्म आइपुग्ने सम्भावना छ ।

Related Articles

Back to top button
Close