News

सुशान्तको परिवारमा अर्को बज्रपात, देवरको मृ`त्युको पीडाले भाउजुको पनि नि`धन

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेको घट`नाले बलिउड क्षेत्र शोकमा परिरहेको बेला उनको परिवारमा अर्को बज्रपात परेको छ ।सुशान्तले अचानक आ त्मह त्या गरेको घटनाको पीडा सहन नसकी उनकी भाउजुले पनि प्राण त्याग गरेकी छिन्।

बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृत्युको खबरले निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । ५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ ।

उनीका ३ जना दिदि बहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिका बाट आज नै भारत आउँदै छिन् ।सुशान्तको पु`र्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो।सुशान्तको मृत्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डिप्रेसनको शिकार भइन्।

देवरको मृत्युको खबर पाएलगत्तै उनले खान पिउन छोडेकी थिइन् । मु`म्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि नि`धन भयो। पारिवारिक स्रोतका अनुसार सुधाको मृ`त्यु लगभग सुशा`न्तको अन्तिम संस्का`रका बेला भएको हो।

Related Articles

Back to top button
Close