NewsVideos

नेपाली भुमि कालापानी छिरेर भारतीय रक्षामन्त्रीले नेपालको नया नक्साबारे यस्तो भनेपछि, बोलि फेर्दै कडा चेताबनी आयो !!

काठमाडौं। भारतका रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीच कुनै असमझदारी भए वार्ताको माध्यमबाट सुल्झाउने बताएका छन् । आज देहरादुनमा भारतीय जनता पार्टीले आयोजना गरेको भर्चुअल र्यालीलाई सम्बोधन गर्दै सिंहले नेपाल–भारतको सम्बन्ध सामान्य नभएको टिप्पणी गरेको समाचार एजेन्सी पीटीआइले जनाएको छ

। यो र्याली देहरादुनसँगै गढवाल केन्द्रित छ । गढवाल भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नजिकै पर्छ ।

उनले नेपाल र भारत रोटी बेटीको सम्बन्धले बाँधिएको उल्लेख गर्दै यो बन्धनलाई संसारको कुनै पनि शक्तिले तोड्न नसक्ने दावी गरे । उनले भारतको बोर्डर रोड अर्गनाइजेशनले लिपुलेकमा निर्माण गरेको सडक भारतीय क्षेत्रमै भएको दावी पनि गरे । हेर्नुहोस –

Related Articles

Back to top button
Close