NewsVideos

जनताले जिम्मेवारी दिए ‘म’ नेतृत्व लिन तयार छु : राजा ज्ञानेन्द्र शाह(भिडियो सहित )

10 hours अघि 213 Less than a minute मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक रहेको भन्दै ‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ’, पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै राजा ज्ञानेन्द्र शाहले भने, ‘अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर, सबै जनताको इच्छा हुनुपर्छ।’ उहाँले भन्नू भयो ।

 

उहाँले देशको परिस्थिति र समय आएको बताए पनि आफूले नेतृत्व लिनका निम्ति सबै जनताले चाहनुपर्ने भने दोहोर्याए। ‘देशको परिस्थिति र समय आएको छ, म फेरि दोहोर्याउछु तर, सबैले चाहनु पर्दछ’, उहाँले थप्नुभयोउहाँले मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक रहेको बताउँदै आफू सक्रिय हुने सक्ने संकेत गरेका हुन् । ‘देशको परिस्थिति अन्त्यन्तै नाजुक अवस्थामा छ’, उहाँलेले देशको चिन्ता व्यक्त गर्दै बताउनुभयो भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला :

 


 

Related Articles

Back to top button
Close