Thoughts

अब हाम्रो भुमीमा बसेका भारतीय सेना हटा`उने कार्य तुरु`न्तै शुरु होस्- रबि

काठमाडौं : न्युज २४ टेलिभिजन बाट प्रसारित सिधाकुरा जनता सँगका कार्य`क्रम प्रस्तोता तथा संचारकर्मी रवि लामि`छानेले राष्टियताको विषयमा सवै दल एक ठाउँमा उभिएर गरेको आजको ऐतिहासिक निर्णय प्रति धन्यवाद व्यक्त गरेका छन् । लामिछानेले आफ्नो सामाजिन संञ्जाल फेसबुकमा एउटा पोष्ट गर्दै लेखेका छन् । २५८ मतले (उपस्थितिको १००% मतले) नेपालको संबिधान संशोधन भएको छ।

काला`पानी,लिपु`लेक,लिम्पि`याधुरा सहितको देशको नक्सा जारी गर्ने ऐतिहा`सिक कार्यका लागि सरकार,प्रति`पक्षी दलहरुका माननीय प्रति`निधिसभा सदस्य ज्युहरुलाई धेरै धन्यवाद,हामी सम्पुर्ण नेपालीलाई बधाई।यो राष्ट्रिय एकता कायम `रहोस्। अब हाम्रो भुमीमा बसेका बिदेशी सेना हटा`उने कार्य तुरुन्तै शुरु होस्।

Related Articles

Back to top button
Close