Corona (COVID-19) Updates

एकैदिन थपिए अहिले सम्मकै उच्च ४४८ संक्रमित, कुल संक्रमितको संख्या ५ हजार ६२ पुग्यो !!

३० जेष्ठ, काठमाडौं । शुक्रबार एकै दिन कोरोना संक्र मण हुने अहिले सम्म कै सवै भन्दा उच्च ४ सय ४८ जना नयाँ कोरोना संक्र मित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यो संगै संक्र मितको संख्या ५ हजार ६२ पुगेको छ ।

नेपालमा अहिलेसम्म ८ सय ७७ जना संक्रमित उपचार पछि निको भएर डिस्चार्ज भएका छन् ।

Related Articles

Back to top button
Close