अमेरिकामा कोरोना भाइर`सको खोप बिस्तारित चरणमा, ३० हजार मानिसमा परीक्षण गरिदै !!
काठमाडौं – अमेरिकाको औषधि उत्पादक कम्पनी मोदे`र्नाले बुहु प्रतिक्षित कोरोना भा`इरस वि`रुद्धको खोप बिस्तारित चरणमा परी`क्षण गर्ने तयारी गरेको छ । मोदेर्नाले कोरोना भाइरस विरु`द्धको खोप आउदो जुलाई देखि नै बिस्तारित चरणमा परी`क्षण सुरु गर्ने तयारी भएको जनाएको हो ।
तेस्रो चरणको खोप ३० हजार मानिसमा परी`क्षण गरिनेछ । अन्तिम चरणको प`रीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको मोदेर्नाले जनाएको छ ।