Local News( SHANKHARAPUR)

महत्वपुर्ण सूचना: असार १ गते जहरसिं पौवामा र`क्त`दान कार्यक्रम !!शेयर गरि जानकारी गराऊ !!

यहि मिति २०७७ असार १ गते सोमबार जहरसिं पौवाको कालिका शरण मा बि. को प्रांग णमा रक्तदान कार्यक्रम संचा लन हुन गैरहेको हुदा सम्पूर्ण सक्ष`म व्यक्तिहरुमा सहभागीको लागि हार्दिक आम`न्त्रण गर्दछौ । साँखु जेसिज , रोटरी क्लब अफ साँखु ,साँगाचोक युवा क्लब साथै नव- जहरसिं पौवा युवा क्लब को सहयोगमा उक्त कार्य`क्रम संचा`लन गर्न लागिएको हो ।

रग`त बिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रग`त दान गर्नुलाई नै र`क्तदान भनिन्छ । आक`स्मिक कारणले अका`लमा ज्या`न जान लागेको मानिसलाई बचाउने विक`ल्प र`क्तदान नै हो । नेपालमा २००० साल देखि र`क्तदान कार्यको सुरु`वात भएको इति`हास छ । समाजेवी दयावीर सिंह कंसाकार नेपालका पहिलो रक्त`दाता हुन् । नेपालमा बर्सेनि करीब तीन लाख युनिट रग`त चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् ।

र`क्तदान जीवनदा`न हो । मन्दिरमा गएर धूप बत्ती बाली लाखौं`को फलफूल, प्रसा`द चढा`एर धर्म हुँदैन । कसैको जी`वन बचाउने रक्त`दान नै सबै भन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रग`त दान नगरे पनि तीन महिनामा त्यो र`गत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्या न बच्छ भने किन नगर्ने ? रक्त दान गरे जस्तो पुण्यको काम अरु केही हुँदैन । हामीले रक्त`दान नगरे आव`श्यक व्यक्ति`ले कसरी र`गत पाउँछन् । कुनै बेला हामी आफै लाई र`गत चाहिँ`दा कसले दिन्छ ? त्यसैले र`क्तदान गरौं र अरुको अमू`ल्य जीवन बचा`औं ।

Related Articles

Back to top button
Close