Corona (COVID-19) Updates

नेपालमा चार दिनको शि शुमा पनि देखियो कोरोना!!!

नेपालमा चार दिनकाे शिशुलाई पनि काेराेना भाइरस देखिएकाे छ । बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएकाे हाे ।

अस्पतालका अनुसार सुदूर`पश्चिममा बिहि `बार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्।सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पु`ष्टि भ`एको हो।

यो सँगै सुदूरपश्चिममा संक्र`मितको सं`ख्या एक सय ९१ पुगेको छ।नेपालमा पछि`ल्लो २४ घन्टामा २५० कोरोना संक्र`मित थपि`एका छन्।स्वास्थ्य मन्त्रा`लयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्र`मित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना भाइरसका संक्र`मितको सं`ख्या ४६१४ पुगेको छ। ती`मध्ये ८६१ जना डिस्चा`र्ज भएका छन् भने १५ जनाले ज्या`न गुमा`एका छन्।सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परी`क्षण गरिरहेको छ। अहिले सम्म १ लाख १५ हजार ९ सय ३० जनाको पि सि आर बाट परीक्ष`ण गरिएको छ।

Related Articles

Back to top button
Close