News

भारतको पक्षमा खुलेर संसदमा बोल्दै आएकी सां`सद गिरीको घर घेरा`उ, !

काठमाण्डौ । जनता समाजबादी पार्टीकी नेतृ सांसद सरिता गिरीको घर घे`राउ गरिएको छ । ४०÷५० जनाको समूहले उनको घर घेरा`उ गरेर नारा जु`लुस लगाएको नेतृ गिरीले आफ्नो फेसबुक वालमा लेखेकि छन् ।

नेतृ गिरीले आफ्नो फेसबुक स्टाटस्मा रोमनमा ४०÷५० जनाको समूहले आफ्नो घर घेराउ हालेर नारा जुलुस गरेको कुरा पोष्ट गरेकी छन् । उनले आफ्नो घर अगाडी त्यसरी अपरिचित समूहहरुले नारा जुलुुस लगाएपछि पुलि सलाई ख बर गरेको पनि बताएकी छन् ।

उनले लेखेकि छन्,‘अहिले भर्खरै ४०÷५० जनाको समूहले मेरो घर घेरी नारा जुलुस लगाई रहेका छन् । गेटको ताला पनि टुटाएका छन् । पुलिस लाई खबर गरेको छु । आशा गर्दछु पुलिस आउँछन् ।’ उनले आफुले आफ्नो घर घेरेर नारा जुलुस गरेको थाहा पाएर प्रह`रीलाई खब`र गरेको र प्रहरी आउने कुरामा आफुलाई वि`श्वास भएको कुरा पनि उल्लेख गरेकी छन् ।

केहि दिन अगाडी सांसद सरिता गिरीले लिम्पि याधुरा आफूले नेपालको नक्सा`मा कहिल्यै पनि नदे`खेको बताएकी थिइन् । कालापा`नीमा ६० बर्ष देखि भारतीय सेना बसि`रहेको बताउदै नेपाल, भारत र चीनबीचको सीमा नि`श्चित हुनुपर्ने बताए`की थिइन् ।पूर्व मन्त्री समेत रहेकी सांसद गिरीले भारत र नेपालमा त दुवै सरकारले भनेअनुसार ९८ प्रतिशत समस्या समाधान भैसकेको दावी गरेकी थिइन् ।

सुस्ता र कालापानीको अब २ प्रतिशत समस्या बाँकी छ,‘ यदि नेपालले नयाँ नक्साको बारेमा कुरा ल्याईरहेको छ भने त्यो पनि प्रमाण र सnबुत त नेपालसँग हुनु पर्यो,२०५४ सालमा योगी नरहरीनाथले सर्वोच्च अदालतमा मुद्दा गरेका हुन् ।उनको देहान्त भईसक्यो । उनको माग के थियो भने सुगौली सन्धिअनुसारको सम्पूर्ण जग्गा नेपालले फिर्ता पाउनुपर्छ ।’लिपुलेक, लिम्पिया`धुरा र कालापानी नेपालको हो नि, यस बारेमा नेपालसँग सबै प्रमाण छ भन्ने जिज्ञासामा उहाँले कालापानी मात्र किन ? हामी त्यो भन्दा अघि पनि ग्रेटर नेपाल, १८६० को सन्धि पछि लिम्पि`याधुरा छैन् ।

Related Articles

Back to top button
Close