Hot News

भर्खरै क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णा`लीमा ख`स्यो, ३ जनाको श व भेटियो ३६ जना नदीमा बेप`त्ता !!

कालिकोटमा भारतबाट आएका`हरूलाई क्वारे`न्टिनमा लै`जान लागेको टिपर क`र्णाली नदीमा खसेको छ। नरहरिनाथ गाउँपालिका-१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो।

दु`र्घटना स्थलमा तीन जनाको `शव भेटिएको छ । करिब ३६ भन्दा बढी हराइ`रहेको प्रारम्भि`क जानकारी आएको छ । उनीहरू कर्णा`ली नदीमा हराएकाे आशंका गरिएकाे छ ।]

काली`कोटाको जिते बजार बाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दु`र्घ`टना हुन पुगेकाे हो । उद्धा`रका लागि अहिले नेपाल प्रहरी, नेपाल आर्मीकाे टाेली घट`ना स्थलतर्फ गएको कालि`काेटका सहायक प्र`मुख जिल्ला अधिकारी युवराज गुरा`गाईले जानकारी दिए ।

उनले भने, ‘घट`ना भएको ठाउँमा फो`नले काम नगर्ने रहेछ । त्यसैले दु`र्घट`नाको विस्तृत विवरण आउन समय लाग्छ ।’ दुर्घटना भएको थाहा पाएलगत्तै आफू पनि घट`नास्थ लतिर जान लागेको बता`एका छन् ।

Related Articles

Back to top button
Close