Corona (COVID-19) Updates

खुसिको खबर – नेपालमा आज मात्रै ९६ जना सङ्क्र“मित उपचार पछी घर फर्के, जम्मा निको हुनेको सङ्ख्या` ५८४ पुग्यो !!

काठमाडौँ- कोरोना भाइ`रसको सं`क्रमण नि`को भएर आज थप ९६ जना संक्र`मित डिस्चार्ज भएका छन्। तीमध्ये १६ जना महिला र ८० जना पुरुष छन्। स्वास्थ्य म`न्त्रालयका अनुसार खजु`रा बाँके बाट २९ जना डिस्चार्ज भएका छन्। उनीहरु १५ देखि २० औँ दिनको अव`धिमा डिस्चार्ज भएका हुन्।

यो सँगै नेपालमा कोरोना सं`क्रमण निको भएर घर फ`र्किनेको सं`ख्या ५ सय ८४ पुगेको छ। ती मध्ये ४८० जना पुरुष र १०४ जना महिला छन्।

Related Articles

Back to top button
Close