Lockdown News

भोलिबाट लकडाउन यस्तो हुने : भर्खरै सकियो बैठक

काठमाण्डु, २७ जेठ– सरकारले भोलि (बुधबार) देखि को’रोना भा’इरस (कोभिड–१९) नि’यन्त्रणका लागि लगाउँदै आएको लकडाउन खु’कुलो पार्ने भएको छ ।लकडाउन लामो समयसम्म नल’म्ब्याउन विभिन्न क्षे’त्रबाट आएको सुझाव र चौतर्फी दबाबपछि सरकारले लकडाउन खुकुलो पार्ने भएको हो ।

एक मन्त्रीका अनुसार भोलि मन्त्रिपरिषद बैठक बसेर लकडाउन खुकुलो पार्ने निर्णय हुनेछ । विद्यालय, क्याम्पस, चल’चित्र हल, स’पिङ मल र पार्टी प्याले’सबाहेकका सबै गतिविधि खुला गर्ने तयारी सरकारको छ ।यसअघिको मन्त्रि’परिषद बैठकले उच्चस्तरीय राजनीतिक सं’यन्त्रलाई लक’डाउन का’र्यविधि बनाउने जि’म्मे’वारी दिएको थियो ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने : त्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन :: सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर : सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ । अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या : यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु : मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close