Corona (COVID-19) UpdatesVideos

नेपालमा कोरोनाबाट नि`धन भएका ब्याक्तिको शव व्यवस्थापन गर्दा देखिएको मन रु`वाउने दृ श्य (भिडियो)

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निधन भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव १९ घण्टा पछि व्यवस्थापन गरिएको छ । पश्चि`माञ्चल क्षेत्रीय अस्पतालको आइसो`लेसनमा उपचारको क्र`ममा आइतबार राति ११ः२५ बजे नि`धन भएको उनको शव जातीय संस्कार अनुसार साँझ ६ः३० बजे पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रि`ठ्ठा`घा`टमा गाडिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।

सङ्क्र`मितको शव ल्याउन लागिएको जानकारी पाए`पछि दिउँसो देखि नै वडा नं ११ फूलबारी र वडा नं २० का स्थानीयवासी वि`रोधमा उत्रिएका थिए । वि`रोधमा उत्रिएका स्थानीवासी र प्रहरी बीच झ’डप हुँदा वडा नं ११ का वडा`ध्यक्ष मोहनप्रसाद बास्तोला सहित केही स्थानीयवासी तथा प्रहरी समेत घाइ`ते भए भने केहीलाई प्रहरीले पक्रा`उ गरेको थियो । फूलबारी तथा भलाम दुबैतर्फका स्थानीयलाई रोक्नका लागि ठूलो सङ्ख्या`मा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधि`कारी एवं प्रहरी निरीक्षक नरहरि अधि`कारीले शव व्यवस्था`पनका क्रममा अ`वरोध गर्ने र ढु’ङ्गामु’ढा गर्ने १८ जनालाई निय`न्त्रणमा लिइएको जानकारी दिनुभयो । प्रहरीतर्फ पनि चार जना घा`इते भएको बताइन्छ । शव व्यवस्था`पनका लागि पोखरा महानगरपालिकाले बिहान वडा नं १५ स्थित हरियो`खर्कमा खाडल तयार गर्न लागेकामा स्थानीयले एक्साभेटर फिर्ता पठाएका थिए ।

रिठ्ठाघाटमा व्यवस्थापनको तयारी गरिएपनि विरोध भएपछि लामो समय शव अस्पतालको आइसोलेसनमा राखिएको थियो । वडा नं ११ का वडाध्यक्ष बास्तोलाले शव व्यवस्थापनका लागि महानगरले वडासँग कुनै समन्वय नगरेको र एक्कासी यहाँ ल्याउने जानका`रीपछि विरोध गरिएको बताउनुभयो । कोभिड–१९ का कारणले नि`धन भएका`हरुको शव व्य`वस्थापन कार्य विधि अनु सार शव व्यवस्था`पनको जिम्मे`वारी नेपाली से`नालाई रहेको छ भने जि`ल्ला प्रशा`सनको सम`न्वयमा स्थानीय तहले व्यवस्था`पन स्थलको खोजी गर्नुप`र्ने व्यवस्था गरिएको छ ।

Related Articles

Back to top button
Close