भाडा नबढाए या सरकारले अनु दान नदिए गाडी नच लाउने यातायात व्यव`सायीको घोष`णा !! पुरा पढ्नु`होला
सरकारले सिट क्षमता भन्दा आधा मात्र यात्रु राखेर सा`र्वजनिक यातायातका साधन सञ्चालन गर्ने प्रस्ताव राखेपनि याता`यात व्यव`सायीहरू यसमा सका`रात्मक देखिएका छैनन्। कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एकसय भन्दा कम कोरोना संक्रमित भएका जिल्लामा जेठ २५ बाट जिल्लाभित्र मात्र सवारी साधन सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ।
तर ती सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटो दुरीका सवारी साधन सञ्चा`लन गर्ने प्रस्ताव गरिएको छ।यस्तै, असार १ बाट सिट क्षमताको आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रु वाहक सवारी साधन सञ्चा`लन गर्ने प्रस्ताव छ। यो प्र`स्तावमा यातायात व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन्।
आधा यात्रु मात्र राखेर सञ्चाल गर्दा यातायात व्यवसा यीहरु घा`टामा पर्ने बताएका छन्। पूर्ण सिट क्षमतामा सञ्चा`लन गर्दा पनि ३० प्रतिशत मात्र बचत हुने गरेकोमा अहिले आधा मात्रै यात्रु राखी यातायात सञ्चालन गरे यो क्षेत्र नै धरापमा पर्ने त्रि सि द्धे श्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताए।
आधा यात्रु मात्र राखेर सार्वजनिक याता यातका साधन सञ्चा`लन गर्न सकिन्छ, तर त्यसका लागि २ वटा विकल्प हामी सँग छन्,’ उनले भने, ‘पहिलो विकल्प भाडा वृद्धि हो, यसो नभए सरकारले अनुदान दिनुपर्छ।’ नेपाल याता`यात व्यव`सायी राष्ट्रि`य महासंघले सरकार सँग गरिरहेको वार्तालाई प`र्खेको उनले बताए। देशभर दुई लाख ५० हजार सार्व जनिक याता यातका साधन सञ्चा`लन छन् भने आफ्नो प्रालिमा मात्र ६५० वटा गाडी सञ्चालनमा रहेको उनले बताए।