NewsVideos

गोविन्द शाहीको श ’व निकाल्दा हात भा’चिएको, टा ‘उकोमा कु’टेर मा ‘रे को प्र`ष्ट हुन्छ (भिडियो) सहित पुरा हेर्नुहोस !!

जेठ / रुकुमको चौरजहारी घटनामा मा ’रि एका गोविन्द शा`हीको श’ व भेरी नदीमा फेला परेको छ । प्रेमिका भगाउन जाजरकोटबाट रुकुम पश्चिम पुगेका नवराज विकसहितका १८ जनामध्ये ६ जनाको श’ व नदीमा भेटिएको हो ।

अन्य १२ जना सामान्य घाइते भएका थिए । प्रहरीका अनुसार मंगलबार बेलुका करिब ६ बजे स्थानीयले शाहीको श’व फेला पारेका हुन् ।

गत जेठ १० गते जाजरकोटबाट नवराज विश्वकर्माको प्रेमीका लिन पश्चिम रुकुम पुगेका युवाहरुलाई गाउँलेले कु ट पि ट गरेका थिए । आज भेटिएको गोविन्द शाहीको श व दात भा’ चे को र टाउको फु’ टेको अवस्थामा भेेटिएको बताएको छ ।

उक्त घटनाको अहिले छानबिन समितिले अनुसन्धान गरिरहेको छ भने देशको विभिन्न शहरमा दो’षीलाई कार’बाहीको माग गर्दै प्रदर्शन समेत गरिरहेका छन् ।

Related Articles

Back to top button
Close