Thoughts

सलमान खान सँग विहे गर्न चाह न्छुँ – नायिका सु`स्मा का`र्की

काठमाडौं / नेपाली मिडियामा बेला बेला चर्चामा आइ रहने नाम हो सु स्मा कार्की । हट एण्ड ग्याल्यमर्सका कारणले नायिका कार्की को बेला बेलामा चर्चा हुने गर्दछ । नायिका कार्कीकाे जन्म ५ सेप्टेम्बरमा १९९२ बर्दियामा भएकाे हाे ।

मोडलिङ बाट करियर सुरू गरेकी कार्कीले चल`चित्र ‘मेरो एउटा साथी छ’बाट चलचित्रमा डे`भ्यू गरेकी हुन् । नायिका कार्की ब्लक बस्टर चलचित्र लुटको एउटा आइटम गित ‘उध्रेको चोली’ गीतमा आइटम नित्य गरेर चर्चामा आएकी थिइन् ।

सुस्मा लाई दर्शकले नायिका भन्दा पनि आइ`टम गर्लको रुपमा रुचाउछन् । उनले बिन्दास, बिन्दास २,बाउन्सर, लु`ट र सा`लि क`स्को भेनाकाे लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनी सुन्दरता, गेटअप र ट्या`टुका कार`णले चर्चामा आइ`रहन्छिन् ।

नायिका कार्की आज भोली फेरि टि`कट`क र सामाजिक सञ्जा`लमा छाएकी छिन् । उनले युट्युब अनलाइन र टेलि`भिजनमा दिएको पुरानो अन्त र्वार्ताको बिषय लाई लिएर उनलाई गाली गर्नेको लर्को लागेको छ । नायिका कार्कीले केही अन्तर्वातामा अन्य नायक नायिकाहरुको बारेमा नराम्रो बोलेको भन्दै गाली गरेको देखिन्छ ।

नायिका सुष्मा कार्कीले आफूलाई बलिउडका चर्चित अभिनेता सलमान खान मन पर्ने भएकोले उनैसँग विवाह गर्ने चाहना व्यक्त गरेकी छिन् ।शनिबार राति प्राईम टाईम्स टेलिभिजन बाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्र`ममा पत्र`कार ऋ`षि धमला सँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफू`लाई सलमान खान बाहेक अरु कोही पनि मन नपर्ने स्पष्ट पारिन् ।

Related Articles

Back to top button
Close