News

हिमानी शाहले गरिन् कोरोना रोक थामका लागि यति धेरै स्वस्थ्य सामाग्री हस्ता न्तरण

हिमानी कोषले कोरोना भा`इरस रोकथाम र निय`न्त्रणका लागि विभिन्न संस्थाहरु लाई स्वास्थ्य सामग्री हस्ता`न्तरण गर्दै आएको छ । यही क्रममा शुक्र`बार पनि कोषले बिभि`न्न संस्था र क्षेत्र लाई स्वास्थ्य उपक`रणहरु सहयोग गरेको छ । शुक्रबार हिमानी कोषलको कार्यालय बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य सामग्री उपल्ब्ध गराइएको हो ।

उक्त सामग्रीहरु प्रसुति अस्पताल थापाथली, सुदूरपश्चिमको गौरीफन्टा नाका र फोहरमैला संकलन केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

कोषले प्रसुति गृहलाई २ सय थान पीपीई र सोही मात्रामा केएन नाईन्टीफाइभ मास्क, स्यानिटाईजर, गौरीफन्टाको लागि एक सय थान पीपीई, पच्चीस सय थान सर्जिकल मा`स्क, ग्लो`ब्स तथा पन्ध्र सय का`र्टुन पानी, फोहरमैला संकलन केन्द्र लाई दश थान पी`पी`ई, दश/दश थान सर्जिकल मास्क तथा यु`टिलिटी ग्लो`ब्स लगा`यतका सामग्री उप`लब्ध गराइएको हो ।

कोषले यो भन्दा अगाडि पनि विभिन्न संस्था`हरुलाई स्वा`स्थ्य सामग्री सहयोग गरेको थियो ।

Related Articles

Back to top button
Close