Thoughts

रुपा र कृष्णको जिवनमा आयो यस्तो नयाँ खुसी, गर्भवती अवस्थाको तस्बिर सार्व जनिक गर्दै रुपा ले लेखिन् यस्तो भावुक स्टाटस !!

काठमाडौं । रुपा र कृष्ण वलीको जोडी सामा जिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन ।

निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबै भन्दा दुख:द् अवस्था वाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लासपूर्ण तरिकाले बिताएका छन् ।

दुर्घटनामा हात र खुट्टा गुमाएका कृ ष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थि क सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृ ष्णले कृति`म खु`ट्टा लगाएका छन् ।

आफ्नो जिवनमा आएको सबैभन्दा खु सीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशि र्वाद दिन भनेकी छन् । उनी गर्भवती भएको खबर आफ्ना फ्यानह रुलाई बाँडेकी छन् । आफ्नो दुखको समय`मा पनि साथ दिएका शुभ चिन्त`कहरुका लागि खुसीको कुरा भन्दै उनले ग र्भवती अव`स्थाका तस्बिर सार्वजनिक गरेकी हुन् । ति त स्विरमा हजारौंले बधाई दिएका छन् । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् ।

यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ समर्थन र सहयोग छ । त्यसैले यिनीहरु एक भाग्यमानी जोडी पनि मान्न सकिन्छ । जिवनमा आएको एउटा ठूलो विपत्तीको सामना गर्न उनीहरुलाई लाखौं मानिसको साथ र समर्थन प्राप्त भयो । सबैको सहयो`गका कारण नै यो सम्भव भएको हो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उत्सवका अवसरमा यि तस्बिर सार्वजनिक गरेकी हुन् ।

Related Articles

Back to top button
Close