Corona (COVID-19) UpdatesNews

यीनै हुन् नेपाली डाक्टर जसले नेपालमै कोरो`नाको खोप बनाए ( शक्दो शेयर गरौ )

विश्व स्वा`स्थ्य स`ङ्गठन (डब्ल्यु.एच.ओ)ले हेटौँडा स्थित त्रि.वि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा को’रोना वि’रुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला स’म्बन्धमा चासो लिएको छ। अध्ययन संस्था`नका प्रा डा ललितकुमार दासले को’रोना वि’रुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्यु.एच.ओ.ले बिहीबार जानकारी लिएको हो ।

जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्स मार्फत नेपाल सहित ७३ राष्ट्रका विज्ञ सँग को’रोना वि’रुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा डा दासले जानकारी दिनुभयो। यसअघि उक्त प्रयोगशालामा उत्पादित औष धि एवं खोप विवरण डब्ल्यु एच ओमा पठाइएको थियो ।

अध्ययन संस्था`नका प्रा दामोदर गैरेको सहयोगमा डब्ल्यु एच ओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोग शाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सो`धिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जानकारी दिनु भयो । “सर्व प्रथम नेपालको सम्बन्धित निकायले खोपको परी`क्षण गर्नु पर्छ, त्यसपछि डब्ल्यु`एच ओसँग त्यसको प्रभावकारिता मूल्याङ्क`नका लागि पहल गरिनेबारे कुराकानी भयो”, प्रा गैरेले भन्नुभयो ।

उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरि`की डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ । प्रा डा दासले दुई महिनादेखि को’रोना भा’इरस विरु द्ध केही एण्टिअ`क्सिडेण्ट एक्टि`भिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडि`बुटी लिएर शोध गरी उक्त खोप(औषधि) निर्माण गर्नु भएको जि`किर गर्नुभएको छ ।

Related Articles

Back to top button
Close