News

आइतबार देखि छोटो दुरी र १ गतेबाट लामो दुरीका सवारी साधन चलाउने !!

काठमाडौं सरकारले लकडाउन क्रमश खुकुलो बनाउने भएकाने छ । कोभिड १९ को उच्च स्तरीय समन्वय समितिले कोरोना संक्र`मण कम भएका जिल्लाहरुमा जेठ २५ गतेबाट छोटो दुरीका यात्रु बाहक सवारी पनि स`ञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

समितिले चरण`व`द्धरुपमा लकडाउन खु`कुलो बनाउने योजना प्रस्ताब गरेको छ । जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट एक जिल्लामा मात्रै सवारी साधनको क्षमता भन्दा आधा मात्र यात्रु राखेर सउं चालन गर्ने, असार १ गतेबाट बाट सिट क्षमताका आधा सं`ख्यामा यात्रु राखेर लामो दुरीमा सवारी साधन सञ्चा`लन गर्ने, त्यसैग री असार १ गते देखि आधा यात्रुहरु मात्र चढाउने गरी आन्तरीक हवाइ सेवा सञ्चा लन गर्ने भएको छ ।

यसका लागि कोरोना संक्र`मणको संख्न्या` एक सय भन्दा कम भएका जिल्लामा लागु गरीने प्रस्ताब छ । यो प्रस्ताव मन्त्रिप`रिषदले स्वी`कृत गरेपछि लागु हुने छ ।

Related Articles

Back to top button
Close