Corona (COVID-19) Updates

कोरोनाबाट थप १ जनाको नि.धन !!!

डोल्पा : नेपालमा कोरोना भाइरस संक्र मण बाट थप एक जनाको मृ*त्यु भएको छ । जिल्लाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृ`त्यु भएको हो। यो संगै नेपालमा कोरोना बाट `ज्यान गुमाउनेको सं`ख्या १२ पुगेको छ ।

उनी यही जेठ १८ गते नेपालगञ्ज बाट डोल्पा पुगेका थिए । उनलाई क्वारे न्टाइनमा राखिएको थियो । मृ`तक लामो समम देखि दमको रोगले पीडित थिए । केही समय पछि होम आइसो लेसन सारिएका उनको जेठ २० गते मृ`त्यु भयो ।

मृत्युपछि उनको स्वा`ब संक`लन गरी कर्णाली स्वा`स्थ्य विज्ञान प्रतिष्ठनमा पी`सी`आर परी`क्षणका लागि पठाइएको थियो । शनिबार आएको उनको पी`सी`आर परी`क्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन लाई उद्धृत गर्दै जगदुल्ला गाँउ पालिकाका प्रमुख प्रशासकीय अधि कृत केशवराज जैसीले जानकारी दिए ।
उनको यस अघि नै दाहसं`स्कार गरि`सकिएको छ ।

Related Articles

Back to top button
Close