Corona (COVID-19) Updates

कोरोनाभाइरसको खुलासा गर्ने छैटौं डाक्टरको पनि मृ*त्यु भएपछि चीनका जनता आक्रो शित

चीनमा कोरोना भाइरसको संक्र`मणको खुलासा गर्ने डाक्टर`हरुको टिमका सदस्य डा. हु विफेंगको पनि मृ`त्यु भएको छ ।उनी कोरोना भाइरसबाट मृ`त्यु` हुने यो टिमका छैटौं सदस्य हुन् ।हु विफेंग चीनमा कोरोना भाइरस बारे सबै भन्दा पहिले चेता`वनी दिने डाक्टर लि वेन`लियांगको टिमका सदस्य थिए ।

समाचार अनुसार डा. हु विगत ४ महिना देखि कोरोना भाइरस सँग जुधिरहेका थिए ।यद्यपि हालै उनको हालत ठिक भएको र उनलाई भेन्टिलेटर बाट हटा`इएको समाचार आएको थियो ।डाक्६रको मृ`त्युपछि ची`नमा प्रशासन प्रति आक्रोश बढेको छ ।

नागरिकहरु लगातार प्रशासनको आलोचना गरिरहेका छन् ।डा. विफेंग जनवरीमा कोरोनाभाइरस संक्रमित पाइएका थिए ।उनी यसबाट मृत्यु हुने अस्पतालका छैटौं व्यक्ति हुन् ।चीनका नाग`रिकहरु डा. विफेंगले कोरोना भाइरस विरु`द्ध सुरु गरेको युद्धका कारण उनलाई हिरोजस्तै हेर्ने गर्थे ।उनको मृत्युको बारेमा धेरै जानकारी दिइएको छैन ।

तर, सामा`जिक संजालमा चीनको कोरोना भाइरस सँग लड्ने प्रयासलाई लिएर आलोचना भइरहेको छ ।डा. हु विफेंग चीनको वुहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्ट थिए ।उनी डा. लि वेनलि`यांगको त्यो टिमका हिस्सा थिए जसले कोरोना भाइरसको जानकारी विश्वलाई दिएका थिए ।

वुहान कोरोनाभाइरसको इपिसेन्टर थियो र त्यहीँ डा. लि र डा. हू काम गर्थे । कोरो`नाको बारेमा चेतावनी दिएपछि चीन सरकारले डा. वेनलियांगलाई चेतावनी दिँदै आफ्नो मुख बन्द राख्न भनेको थियो तर पछि उनले अस्पतालबाटै एक भिडियोमार्फत आफ्नो कुरा बाहिर राखेका थिए ।

उपचारको क्रममा डा. हु विफेंग र उनका सहकर्मी कार्डियो`लोजिस्ट यी फेनको कले`जोले काम गर्न बन्द गरेको थियो र उनीहरुको अनुहार कालो भएको थियो ।

Related Articles

Back to top button
Close