News

बिदेशमा रहेका नेपालीलाई सरकारले गर्यो उद्दा`र, काठमाण्डौ बिमान स्थलमा आइ पुग्दा जे देखि`यो हेर्नुहोस (तस्विरमा )

काठमाडौँ : सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका ने`पालीलाई फर्काउन थालेको हो ।

सोही प्रक्रियाअन्तर्गत म्यान्मा`बाट २६ नेपाली बिहान ११ बजे काठमाडौँ आइपुगेका छन् । यस्तै दोस्रो चरणमा संयुक्त अरब इमिरेट्सबाट नेपाली ल्याइँदैछ । त्यहाँबाट आउने १६८ नेपाली तयारी अवस्था`मा रहेका छन् । प्रक्रिया पूरा भए आज अपराह्न ल्याउने कार्यक्रम छ । कोभिड–१९ सङ्कट व्यव`स्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो ।
`
आज म्यान्मा सेनाको एयर`फोर्सको फोकर–६० को फ्लाइट नम्बर एम`ए`एच–००३ बाट २६ नेपालीलाई ल्याइएको त्रिभुवन अन्तर्रा`ष्ट्रिय विमान`स्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवच`न्द्रलाल कर्णले जान`कारी दिनुभयो । उक्त विमानबाट ४३ जना म्यान्मा जाँदैछन् । त्यसमा दुई नेपाली समेत छन् । उनीहरुलाई काठ`माडौँको वसु`न्धरा स्थित यती पार्टी प्यालेसमा राखिने छ ।

काठमाडौँमा तीन, ललितपुरमा दुई र भक्तपुरमा दुई सेन्टर निर्मा`ण गरिएको छ । काठमाडौँ र ललि`तपुरमा दुई होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी जगेडामा तयारी अवस्थामा राखिएको छ । काठमा`डौँ भक्तपु`रमा एक–एक हजार क्षम`को बनाइएको छ भने ललितपुरमा ९०० क्षमता`को छ ।

Related Articles

Back to top button
Close