Corona (COVID-19) Updates

कोरोना विरु द्ध नेपालको खोपमा ७३ देशका वि ज्ञको चासो ! पुरा पढ्नुहोस !

काठमाडौं । कोरोना वि`रुद्ध नेपालमा निर्माण भएको औषधि तथा प्रयोगशालाका स`म्बन्धमा वि`भिन्न ७३ देशका विज्ञले चासो दिएका छन् । मकवानपुर स्थित त्रिभुवन विश्व-विद्यालयको वन विज्ञान अध्ययन संस्था`नको प्रयोग`शालामा निर्माण भएको औ`षधिका विषयमा ७३ देशका वि`ज्ञले चासो दिएका हुन् ।

वि`श्व स्वास्थ्य संग`ठन (डब्ल्यु`एच`ओ)को पहलमा बिहीबार जेनेभा स्थित डब्ल्यु`एच`ओ`को कार्यालयले भिडियो कन्फरेन्स मार्फत वि`भिन्न ७३ देशका विज्ञ सँग नेपालमा बनेको भनिएको औष धिका विषयमा छलफल गरेकोे संस्थानका प्रा. डा. ललितकुमार दासले जानकारी दिए ।

संस्थानका प्राध्यापक दामोदर गैरेको सहयोगमा डब्ल्यु एच ओ मा जानकारी गरिएको र दास सहितको समूहलाई छलफलका लागि बोलाइएको थियो । विज्ञह रुले औ षधि बनाउने विधि, त्यसको परी`क्षण लगायतका विषयमा चासो व्यक्त गरेका थिए ।

कन्फरेन्समा प्रा. डा. दासले एन्टि अक्सिडेन्ट एक्टिभिटी र इन्जे`मेटिक ए`क्सनका विषयमा जानकारी दिए । उनले औ षधि बनाउन प्रयोग हुने वनस्पति तथा जडिबुटीका विषयमा आफूले गरेको अध्ययन विज्ञ लाई जानकारी गराए ।

Related Articles

Back to top button
Close