News
आजदेखि विदेशमा रहेका नेपालीको उद्धार, २३६ नेपालीलाई आज ल्याइदै !!!
काठमाडौं – कोरोना भाइरसको महा मा रीले विदेशमा अप्ठ्या रोमा परेका नेपा लीलाई सरकारले आज देखि उद्धार सुरू गर्दैछ ।दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आज देखि विदेशमा रहेका तर महा मा रीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो ।
पहिलो चरणमा आज म्यान मार बाट २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स (युएई) बाट २१० जना नेपालीलाई काठमाडौं ल्याउन लागिएको छ ।
म्यान मार बाट त्यहाँको सैनिक जहाजले नेपालीलाई लिएर आउनेछ भने युएई बाट चाट र्ड जहाले २१० नेपाली नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
उद्धार गरेर ल्याएका नेपालीह रूलाई नेपाली सेनाले तयार पारेको होल्डि ङ सेन्टरमा राखिनेछ । त्यहाँ स्वास्थ्य परी क्षण लगा यतका काम सकेर संक्रमण नदेखिए उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठा इनेछ ।