Religious

उग्रचण्डी भगवती माई लाई पसिना, अ`नि`ष्ट हुने संकेत !!

काठमाडौं । काभ्रे पलान्चोक जिल्ला`को उग्रचण्डी भगवती माइलाई पसिना आएको छ । आज बुधबार बिहान पौने ७ बजे भगवती माईलाई पसिना आएको मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यले बताए ।

देशमा कुनै अनिष्ट हुनु अघि पूर्व सं`केतका रुपमा भगवती माईको सिलामा पसिना आउने गरेको किंबतन्ती रहेको छ । भगवती माईको सिलमा पसिना आएपछि पुजारीहरुले तत्काल क्षमा पुजा गर्ने बताइएको छ ।

२०७१ साल कात्तिक १५ गते पनि भगवती माई लाई पसिना आएको र त्यसको ६ महिना पछि अर्थात २०७२ साल बैशाख १२ गते बिना`शकारी भुक`म्प गएको थियो । त्यो बेला पसिना आए पछि क्षमा पुजा, भगवतीको जा`त्रा, होम र रथ यात्रा गरिएको थियो ।

Related Articles

Back to top button
Close