Videos

यि हुन भारतबाट घर हिंडेका बेला बाकेमा गाडी दुर्घ`टनामा ज्या`न गुमा`उने एकै परिवारका बाबु आमा र छोरा, घरमा आमाको बेहाल (भिडियो सहित )

काठमाडौं- बाँकेको राप्ती सोनारी गाउँ`पालिका(२ ठुरिया जंगलमा आइतबार राति भएको सवारी दुर्घ`टनामा परि प`श्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं। ३, पातेटाकुराका एकै परि`वारका तीन जनाको नि`धन भएको छ ।

निधन हुनेमा पूर्ण ब`हादुर पुन, श्रीमती सीता पुन र छोरा हीमा न्सु पुन रहेको बताइएको छ । उनीहरु सपरिवार भारतमा मजदुरी गर्न गएको बुझिएको छ । कोरोनाका कारण भारतबाट घर फर्कने क्रममा उनीहरुको दुर्घट`नामा परि नि`धन भएको हो । एकै परिवा`रका तीन जाको नि`धन भएपछि गाँ नैशो`कमा रहेको छ ।

भारत`को रुपै`डि`या नाका हुँदै नेपाल प्रवेश गरेका`लाई लिएर नेपालग ञ्जबाट सल्यानतर्फ आउँदै गरेको गाडी आइत`बार राती करिब १२ बजेतिर दुर्घ`टनामा परेको थियो । ना ५ ख ५९९५ नम्बरको गाडी रोकि`राखेको बा ४ ख ९०६४ नम्बर`को ट्रकमा ठोकिएर दुर्घ`टना भए`को थि`यो ।

Related Articles

Back to top button
Close