Corona (COVID-19) Updates

थप ३० जनामा देखियाे काेराे ना !!

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित कपिलव स्तुमा थप ३० जनामा कोरोना संक्र मण देखिएकाे छ ।बुधबार बि`हान कपिल वस्तुमा थप ३० जनामा कोरोना संक्र मणको पु ष्टि भएको हाे ।

जिल्ला स्वास्थ्य कार्यालय `कपिल वस्तुका अनुसार थपिएका संक्र`मितहरुमा शुद्धा`धन गाउँपा`लिकाका मात्र २८ पुरुष रहेका छन् भने बाण`गंगाका २ पुरु`ष छन् ।

गए राति अबेर पुष्टि भएकाहरु मध्ये शु द्धाेधन गाउँ पालिकाका १४ वर्षदेखि ४७ बर्ष सम्मका २८ पुरुष छन् भने आज बाण`गंगा नगरपा`लिका ७ का ३४ बर्षीय र वडा नं ९ का ३९ का २ जना पुरूष छन् । यो संगै कपिल`वस्तुमा संक्र मितको संख्या ३९५ पुगेको छ ।

यसको स्वा`स्थ्य तथा जन संख्या मन्त्राल`यबाट औप रिकरुपमा पु हुनचाहिँ बाँकी छ ।यसैगरी थप ८ जना काेराेना संक्रम णबाट मु क्त भएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

Related Articles

Back to top button
Close