रुकुम। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घ’टनामा संलग्न जोसुकैलाई पनि का’रवा’हीको दायरामा ल्याइने बताउनुभयो ।उहाँले शनिबार घ’टनास्थलको स्थलगत अवलोकन गरी पी’डित परिवारसँग भेटघाट गर्नुभएको छ ।
पी’डित परिवारले घ’टनाको निष्पक्ष छा’नबि’न गरी अप’राधमा संलग्नलाई हदैसम्मको कार’वाही हुनुपर्ने माग गरेका छन् ।छोरा गुमा’उनुभएका बलबहादुर विकले घ’टनाको सत्यतथ्य छा’नबिन गरी न्याय दिलाउन र दो’षी उम्किन नदिन आग्रह गर्नुभयो ।
डिआइजी पन्तले घ’टनाको निष्पक्ष छा’नबिन हुने बताउनुभयो । उहाँले भन्नुभयो,’तपाईंहरु ढुक्क हुनुहोस् । छा’नबिन निष्पक्ष हुन्छ । दो’षी स’जायको भागिदार हुन्छ । तपाईंहरुले न्याय पाउनुहुन्छ । मैले अ’नुसन्धानमा संलग्न मातहतका सबै प्रहरीलाई नि’र्देशन दिइसकेको छु ।’