Corona (COVID-19) Updates

थप २८८ जनामा कोरोना पु`ष्टि, संक्र`मितको संख्या २०९९ पुग्यो !!

काठमाडौं । पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार २७० पुरुष र १८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा बढी हो । आज देखिएका सङ्क्रमितसँगै नेपालमा संक्रमितको संख्या २०९९ पुगेको छ ।

Related Articles

Back to top button
Close