NewsVideos

श्रीमान लाइ मा`रिदिए, १८ बर्ष मै बि`धू`वा, ८ महिने बाच्चाले बा`बा पनि भ`न्न पाएन`न्, बने टु`हुरो (भिडियो)

काठमाडौं । ८ महिनाको छोरा काखमा छ । कलिलो उमेर छ । १८ वर्षको कलिलो उमेरमा श्रीमान`लाई उनकै साथीले ह त्या गरिदिए । उनको अगाडी आकास जस्तो जि`वन बाँकी छ । यो सानो काखको छोराले बाबा भनेर बोलाउन पनि पाएन । १८ वर्ष उमेर टेकेकी यि युवतीको भविष्य अब के होला ?

घरमा केही साथी उनका श्रीमानलाई बोलाउन आए । राति उनी आएनन् । श्रीमती सु तेकै थिइन् । छिमेकीले ढोका ढक ढकाउ`न आए । एक जना महिला उनलाई ढोकामा बोलाउन आएकी थिइन् । हतार गरेर उठीन् के भयो दिदी ? किन बोला`उनु भयो भनेर सोधिन् । जव उनको दिदीले आफ्ना श्रीमान यो धर्तीमा नभए`को कुरा सुनाइन् उनले टेकेको जमिन भासियो । आँखा अगाडी अँध्यारो भयो । उनी दौडिएर खोला किनारमा पुगिन् । अवस्था हेर्न सकिने थिएन ।

उनले आफ्ना श्री`मानको अ`वस्था हेर्न सकिनन् । अहिले पनि त्यो दृष्य आँखा अगाडी घुम्छ । जुन दिन देखि मनदिपले छोडेर गए श्रीमती र उनको आमाको आँखा ओभाएको छैन । उनले राती १२ वजेसम्म श्रीमान लाई फोन गरेकी थिइन् । साँझ ७ वजे सा`थी घरभन्दा तल बो`लाउन आएका थिए । श्रीमानले जाने बेलामा म आज साथीहरुको मै बस्छु` भोली आउँछु भनेर गएका थिए ।

साँझ श्रीमानलाई बोलाउन आउँदा ७, ८ जना साथी थिए । एक जना घर नजिक आएर बोलाए उनलाई देँखे तर अरु अलि पर बसेका थिए । उनीह`रुलाई भने आफुले नचिनेको बताइन् । श्रीमान साथीले बोलाएर गएपछि फर्केर आउँछन् की भनेर रातभरी ढोका पनि नलगाई कुरीन् । विहान पख निदाएकी थिइन् छिमकी दिदी आएर त्यस्तो खबर दिएको बताइन् ।

अकालमा ज्यान गुमाएका मनदिपको जिवन संधै दुखैदुखमा बित्यो । ११ वर्षको छोरालाई छोडेर पहिलो श्रीम`तीले छोडेर गएपछि उनले अर्को विवाह गरे । वुवाले पनि केही वर्ष अघि नै छोडेर गए । बुवाको निधन भएपछि परिवारको सबै आर्थिक भार मनदिपकै काँधमा थियो । ११ वर्षको छो`रालाई छोडेर हिडेपछि उनले सहाराको लागि अर्को विवाह गरेका थिए । १६ वर्षको ना`लिक वि`वाह गरेका मन`दिप विवाह भएको २ वर्षमै अस्ताए । १८ वर्षको उमेरमा विध`वा ब`नाउने म`नदिपका साथीलाई कडा कार`वाहीको माग गरेकी छन् ।

Related Articles

Back to top button
Close