Local News( SHANKHARAPUR)

शंखरापुर न.पा.का नाका र सिमा पुन: खुल्ला !!

शंखरापुर , मिति २०७७ जेष्ठ ८ र ९ गते शंखरापुर न पा भित्र गरिएको कोरोना भाइरस (COVID-19) को RDT परिक्षण गर्दा १४ जनामा पोजिटिभ देखिएको र अन्य थप १६५ जनाको RT-PCR परिक्षणको लागि जेष्ठ ९ गते स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ! उक्त परिक्षनमा आज सम्पूर्ण टेस्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको छ !

नगरले १४ व्यक्तिमा RDT पोजेटिभ देख्ने बित्तिकै सम्पूर्ण नाकाहरु तथा सिमा शिल गरेको थियो ! नगरपालिकाले आजको मिति बाट जारि सिमा तथा नाकाहरूको शिल स्थगन गरेको छ ! RDT नतिजा पोजिटिभ देखिएको ब्यतिहरुलाई नगरपालिका `द्वारा ब्यब`स्थित गरिएको क्वारेन्टा`इनमा राखिएको थियो ! रिपोर्ट नेगेटिभ आए संगै उनीहरुलाई आ-आफ्नो घरमा सु रक्षित रुपमा रहन अनुरोध गरिएको छ !

नगरपालिकाले अग्रपं`गतीमा कार्यरत जन-प्रतिनिधि, स्वास्थ्य कर्मी , कर्मचारी लगायत अन्य जोखिममा रहेका ब्यतिहरुको कोरोना परि`क्षन गरेको थियो ! नगरपालि`काको प्रेस बिज्ञप्ति ::

Related Articles

Back to top button
Close