Corona (COVID-19) Updates

कोरोना संक्र`मण रोक`थामका लागि भन्दै होमियो`प्याथिक औषधि वितरण ! पुरा पढ्नुहोस !

काठमाडौं- नेपाल राष्ट्रिय मार`वाडी परि.,ष0द, मारवाडी सेवा समिति नेपाल र नेपाल होमियोप्याथिक हेल्थ अर्गानाइजेशनको सहकार्यमा कोरोना भाइरस निय`न्त्रणमा सह योगी सिद्ध ठानि`एको होमि`योप्याथिक औषधि निःशुल्क वितरण थालिएको छ ।

नेपाल राष्ट्रिय मार`वाडी परिष`द्का अ`ध्यक्ष पवन मित्तल`ले सरकारले नेपा`लमा कोभिड–१९ को होमि`योप्या`थिक उपचार पद्ध`तिको समेत प्रो`टोकल तयार पारेपछि सरकारको प्रोटोकल अनुसार होमियोप्याथिक औषधि कोरोना विरुद्ध अग्रपं`क्तिमा रहेर काम गर्नेहरूलाई नै वितरण गरिएको जानकारी दिएका हुन् ।

उनले आम नागरिकलाई पनि उपलब्ध गराउने तयारी अगाडि बढाइएको पनि बताए । पहिलो चरणमा २ लाख परिवारलाई निःशुल्क वितरण गरिने ‘आर्सेनिकम एल्बम ३० सी’ को होमियोप्याथिक औषधि २ गोली बिहान खाली पेटमा ३ दिन`सम्म र त्यस`पछि २ गोली प्रत्येक ह`प्तामा आवश्य`कता अनुसार महामारी नियन्त्रण नहुँदासम्म प्रयोग गर्न सकिने अध्यक्ष मितलले बताए ।

होमियोप्याथिक औषधि कोरोना भाइरस रोकथाममा निकै प्रभाव`शाली हुने विश्वास पनि अध्य`क्ष मितलको छ ।

Related Articles

Back to top button
Close