News

नेपालको दबाब पछि भारत ह`ट्यो प`छाडि, दशगजा बाट सार्‍यो आफ्नो सुरक्षा पोस्ट !!

काठमाण्डौं, ७ जेठ । पर्सा स्थित ठोरीका बासिन्दाको विरोध र अडानपछि भारतीय पक्षले दशगजा क्षेत्रमा बनाउन लागेको सुरक्षा पोस्ट सीमाबाट करिब ३० मिटर पर सारेको छ । आजको कान्तिपु`रमा शंक`र आचार्यले लेखेको समाचार अनु`सार भारतीय पक्षले वन गस्तीका लागि भन्दै सोमबारदेखि ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित दशगजामै टावरसहितको सुरक्षा पोस्ट बनाउन थालेको थियो ।

अचानक गिट्टी, बालुवा झारेर नि`र्माण कार्य समेत थालेको भारतीय पक्षलाई स्थानीयले रोकेका थिए । मंगल`बार फेरि दशग`जामै सु`रक्षा पोस्ट बनाउन भारतीय सुरक्षा फौज एसएसबी, बिहार प्रहरी र भारतीय वन विभा`गका अधिकारी आएका थिए ।

करिब २ सय ५० को सं`ख्यामा भेला भएका स्था`नीय, नेपाल तथा सश`स्त्र प्रहरी समेतको सं`युक्त विरोध र अडानपछि भारतीय पक्ष आफ्नै भूमिमा सुरक्षा पोस्ट निर्माण गर्न सहमत भएको हो । ठोरी–४ का वडाध्यक्ष बहीबहादुर पाख्रिनले ठोरीवासी र जन`प्रति`निधिको अडा`नले भारतीय पक्ष पछि हटेको बताए ।

‘कुनै पनि हालतमा द`शगजामा सुरक्षा पोस्ट बनाउन दिन्नौं भनेर हामीले अडान लियौं,’ उनले भने, ‘भारतीय पक्ष अन्तत पछि हट्न तयार भयो’ ।सशस्त्र प्रहरी बल सुवर्णपुर बीओपीका प्रमुख सश`स्त्र प्रहरी निरीक्षक सिंह`वीर मल्ल`ले भारतीय पक्षले भ्यु टावर सहितको सुर`क्षा पोस्ट निर्माण गर्न खोज्दा विवाद भएको बताए ।

Related Articles

Back to top button
Close