Corona (COVID-19) Updates

नेपालमा कोरोना लाई जितेर पूर्ण रुपमा नि`को भै ४५ जना घर फर्किए ! !!

आज २५ जनामा कोभिड १९ को सङ्क्र`मण देखिएको छ । स्वा`स्थ्य तथा जन`सङ्ख्या मन्त्रा`लयले यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मे`लनमा प्रव`क्ता डा विकास देव`कोटाले बाँके, धन`कुटा, कपि`लव`स्तु र नव`लप`रासी (प`श्चिम) जि`ल्लामा नयाँ २५ जना सङ्क्र`मित फेला परेको जानकारी दिनुभयो ।

नयाँ थपिएकासँगै कुल सङ्क्र`मित ४२७ जना पुगेका छन् । थपिएका सङ्क्र`मित तीन देखि ४८ वर्षका १८ पुरुष र सात महिला रहेका प्र`वक्ता डा अधिकारीले जानकारी दिनुभयो । नयाँ`मा तीन बालिका छन् । न`याँ सङ्क्र`मितमा बाँ`केका छ जना छन् ।

नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षका तथा खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । कपिलवस्तुमा १३ सङ्क्रमित छन् । नयाँ सङ्क्र`मितमा विजयनगरको क्वारेन्टा`इनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुष छन् ।

धन`कुटाका पाँच जनामा २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीय महिला तथा नवल`परासी (पश्चि`म)का सुस्ता गाउँ पालिका ५ का पुरुष रहेको उहाँले बताउनुभयो । अहिले सम्म सङ्क्र`मितमा ३५८ पुरुष र ६९ महिला छन् ।

अहिलेसम्म ३८ जिल्लामा सङ्क्र`मण देखिए`को छ । यसैगरी आज कोशी अस्पतालमा उपचा`ररत रहेका उदय`पुरका आठ जना पूर्ण रुपमा निको भई घर फर्कि`एका छन् । अहिले सम्म ४५ जना घर फर्कि एका छन् । क्रिमस`न अस्प`तालमा रहेका सङ्क्र`मितको अहिले भेन्टि`लेटरमा उप`चार भइरहेको छ ।

Related Articles

Back to top button
Close